काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सय दिने अभियान स्थगित गरेको छ । आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले अभियान स्थगित गर्ने निर्णय गरेको हो