काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन वैशाखको अन्तिम साताको प्रस्ताव गरिएको छ । शुक्रवार बसेको कार्यसम्पादन समितिको बैठकमा वैशाखको अन्तिम साता महाधिवेशन गर्नेगरी कार्यतालिका