काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति चयनको विषयमा नयाँ प्रस्ताव गरेका छन् । सिधै क्रियाशील सदस्यबाट सभापति छान्ने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव