काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसमाथि झुटो आरोप लगाएको बताएका छन् । कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको