Logo
Logo

Tag: कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

दृष्टि संवाददाता

इलाम । इलाम–२ मा नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डम्बर खड्काले मतदान गरेका छन् । महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट खड्काले मतदान गरेका हुन् ।

विस्तृत पढ्नुहोस