खोटाङ । नेपाली कांग्रेस खोटाङले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १० आकांक्षीको नाम सिफारिस गरेको छ । पूर्वराज्यमन्त्री सर्वधन राई पहिलो नम्बरमा सिफरिस भएका छन् ।