बैतडी । नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेस बलियो हुनुपर्ने बताएका छन् । बैतडी सदरमुकाममा कार्यकतासँगको अन्तक्रियात्मक कार्यक्रममा उनले कांग्रेसलाई बलियो