काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा आज पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ । चार समूहमा विभिाजित सदस्यहरुले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि सुझाव तथा धारणा राखिरहेका छन्