काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेता शेखर कोइराला पक्षले पार्टीको आन्तरिक विषयदेखि सरकार सञ्चालनबारे आफ्ना १२ बुँदे धारणा राखेका छन् ।