Logo
Logo

Tag: कांग्रेस सप्तरीको सभापतिमा रामदेव विजयी

कांग्रेस सप्तरीको सभापतिमा रामदेव विजयी

दृष्टि संवाददाता

राजविराज । नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित भएका छन् । सप्तरीको राजविराजमा बिहीबार सम्पन्न मतगणनाअनुसार साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका हुन् ।

विस्तृत पढ्नुहोस