काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन्। गृहमन्त्री श्रेष्ठले शुक्रबार साँझ धुम्बाराहीस्थित निवास पुगेर देउवासँग भेटवार्ता