काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्र कार्की निर्वाचित भएका छन् । कार्कीले एमालेका रामशरण ढुँगानालाई २ हजार बढी मतान्तरले पछि पारेका छन्