काठमाडौं । काठमाडौंबाट भारतको गुजरातको लागि छुटेको यात्रुबाहक बस धादिङको गल्छीमा दुर्घटना भएको छ । एआर–०६ इ ७०३१ नम्बरको बस पल्टिँदा एक जना बालकको मृत्यु