काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले काठमाडौँ जिल्ला अदालतमा छड्के अनुगमन गरेका छन् । केहीबेर अघिदेखि उनले त्यहाँ छड्के अनुगमन गरिरहेको राउतको सचिवालयले जनाएको छ।