काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका अव्यवस्थित तार हटाउन सुरु गरेको छ । महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्न महानगरले विभिन्न स्थानमा रहेका