काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा शनिबार साढे ४ घन्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार साँखु फिडरअन्तर्गत पर्ने मायापाटी,