Logo
Logo

Tag: काठमाडौंको उपमेयरमा २१ हजार बढीको मतान्तरले सुनिताको अग्रता

काठमाडौंको उपमेयरमा २१ हजार बढी मतान्तरले सुनिताको अग्रता

दृष्टि संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाको नेकपा एमालेका उपमेयर उम्मेदवार सुनिता डंगोलले विशाल अग्रता बनाएका छन् । सुनिताले आफ्ना प्रतिस्पर्धीभन्दा २१ हजार बढीको मतान्तर बनाएका छन् ।

विस्तृत पढ्नुहोस