काठमाडौं । काठमाडौँको गौशालामा यात्रुबाहक बस दुर्घटना भएको छ । एयरपोर्टतर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बस बिहान १०ः५५ बजे दुर्घटनामा परेको हो।