काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङे पक्राउ परेका छन् । उनलाई आज बिहान राजधानीको सानोभ¥याङबाट प्रहरीले पक्राउ गरेको हो