काठमाडौं । काठमाडौंमा आज बिहान गुडिरहेको टेम्पोमा अचानक आगो लागेकाे छ । काठमाडौंको पुरानो बानेश्वर–मैतीदेवी–कमलपोखरी रूटमा चल्ने टेम्पोमा आज बिहान करिब ७ बजेतिर एक्कासी आगो