काठमाडौं । प्रहरीले सञ्चालन गरेको अभियानका क्रममा राजधानीका विभिन्न क्षेत्रमा गुण्डागर्दीमा संलग्न १८ जनालाई पक्राउ गरेको छ । अभियान सुरु गरेसँगै गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा