काठमाडौं । लिम्बू संस्कृति र मौलिकतामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘युक्पुङ’ अर्थात ‘बस्ती’ यो बैशाख २९ गते कमलपोखरीस्थित बिग मुभिजमा विशेष प्रदर्शनी हुँदैछ ।