काठमाडाैं । पाकिस्तानको ८४औँ राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौंस्थित पाकिस्तानी राजदुतावासमा झन्डोत्तलन आयोजना गरिएको छ । राजदूत एच.ई. अबरार एच हाश्मीले राष्ट्रिय झन्डा फहराएका थिए