काठमाडौं । काठमाडौंमा आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दाङ सौडियार गाउँपालिका–६ घर भई काठमाडौं शान्तिनगर बस्दै