काठमाडौं । जारी नेपाल टी–२० को लिग चरणअन्र्तगत अन्तिम खेलमा काठमाडौं नाइट्सलाई ७ विकेटले पराजित गर्दै विराटनगर सुपर किङ्स प्लेअफ प्रवेश गरेको छ । कीर्तिपुरस्थित