काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरलाई भौतिक संरचनाको चक्रव्यूहबाट बाहिर निकालेर एक सहृदयी, समावेशर ‘मानवीयताको सहर’ को रूपमा विकास गर्ने दूरगामी सङ्कल्प अघि सारेको छ ।