काठमाडौं । स्थलमार्गबाट राजधानी प्रवेश गर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकमा दैनिक हजारौ सवारी साधन गुड्छन् । तर उक्त सडक जताततै खाल्डाखुल्डी र भत्किएर छियाछिया छ