काठमाडौं । व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन् । पुरानो बसपार्कमा ‘काठमाडौँ भ्यू टावर’ निर्माणको काम गरिरहेका भेटवाललाई प्रहरीले आज शुक्रबार अनामनगर क्षेत्रबाट पक्राउ गरेको