काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रवक्ताका रुपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई नियुक्त गरेको छ । उनी काठमाडौ महानगरको सूचना प्रविधि समितिका संयोजकसमेत हुन्