काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अहिलेसम्म ५२ हजार ७ सय ४० जनाले निःशुल्क कानुनी सेवा लिएको जानकारी दिएकी छन् । कानुन दिवसको अवसरमा