काठमाडौं । आजदेखि काठमाडौं महानगरपालिकाले पाँच दिनसम्म बृहत् कोरोना परीक्षण गर्ने भएको छ । महानगरका अनुसार समुदाय स्तरमा कोरोना संक्रमणको अवस्था बुझ्न एन्टिजेन विधिमार्फत् निःशुल्क