काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका– १६ का अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएकामा स्पष्टीकरण सोधेको छ । वडाध्यक्ष रिजालले सामाजिक सञ्जालमा