काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) मा सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ । यस केन्द्रले नेपालमा अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्वलाई प्रवद्र्धन गर्ने अपेक्षा