काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट राप्रपाका उम्मेदवार सुनील केसी विजयी भएका छन् ।