काठमाडौं । काठमाडौं- ३ प्रदेश ‘क’ बाट कांग्रेसका उमेदवार छिरिङ लामा विजयी भएका छन् । लामाले ४ हजार ५५८ मत पाएर विजय हासिल गरेका हुन्