काठमाडौं । काभा महिला भलिबल नेसन्स कपको दोस्रो सेमिफाइनलमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा साँझ सवा ५ बजे