काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपालले इरानसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ सवा ५ बजे सुरु हुनेछ