काठमाडौं । नेपालमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल–उज्वेकिस्तान बिचमा प्रतिस्पर्धा हुँदैछ । तेस्रो स्थानका लागि घरेलु टोली नेपालले उज्वेकिस्तानसँग खेल्न लागेको हो ।