काठमाडौं । काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्सकोे मालेमा जारी खेल नेपाली समय अनुसार राति सवा ९ बजे