काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई पुनःस्थापन तथा संकट व्यवस्थापन गर्न २० लाखका दरले सहयोग उपलब्ध गराउने भएको छ