काठमाडौं । डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले गरेको कारबाहीको निर्णयलाई खारेज गरेका छन्। शुक्रबार राति प्रेस वक्तव्य जारी गर्दै