काठमाडौं । गम्भीर प्रकृतिको उजुरीमा छानविनमा तानेर जिम्मेवारविहीन पारिएका जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले न्याय परिषदबाट निर्णय आउनुपूर्व नै गत शुक्रबार पदबाट राजीनामा दिएका छन् ।