काठमाडौं । लोकतन्त्रको मूल आधार विधिको शासन हो, जहाँ चाहे साधारण जनता होउन् वा उच्च ओहदामा रहेका नेता सबै कानुनी दायराभित्र रहन बाध्य छन् ।