काठमाडौं । गत भदौ २३ र २४ भदौको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै जेनजी अभियन्ताहरूले प्रदर्शन गरेका छन् ।