काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले कार्बन उत्सर्जनमा भारी कटौती गर्नुपर्ने समान धारणा व्यक्त गरेका छन् । अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको