कालिकोट । कालिकोटमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन् । तिलागुफा नगरपालिकाको वडा नम्बर ४ राँचुली गाउँमा मलामी गएका उनीहरु आइतबारदेखि सम्पर्कविहीन भएका हुन्