बुढापाका भन्थे– अति गरे खती हुन्छ । बंगलादेशमा पनि त्यस्तै भयो । तानासाही बन्न खोज्दा लगातार १५ वर्ष शासन गरेकी शेख हसिना देशबाटै लखेटिइन् ।