काठमाडौं । किर्तिपुरमा दम्पतीलाई मरणासन्न हुनेगरी कुट्ने छिमेकी पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका–५ स्थित भत्केको पाटीमा स्थानीय राधेश्याम विष्टले छिमेकीलाई मरणासन्न हुनेगरी कुटेका हुन्