काठमाडौं । फिफा विश्वकपमा आफ्नो कीर्तिमान तोडिएपछि जर्मनीका पूर्वफुटबलर मिरोस्लाभ क्लोसले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई बधाई दिएका छन् । क्लोसले विश्वकपमा बनाएको सर्वाधिक (१६) गोलको