सर्लाही । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार मिटरब्याजपीडितको पक्षमा रहेको बताएका छन् । वाग्मती नगरपालिकाले शनिबार आयोजना गरेको नमुना पहरी बस्ती हस्तान्तरण कार्यक्रममा बोल्दै